भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको घुर्बिसेमा पहिरो खसेपछि सडक अवरुद्ध

पहिराले सडक अवरुद्ध
भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको घुर्बिसेमा पहिरो खसेपछि अवरुद्ध भएको सडक ।
पहिरोले सडक अवरुद्ध भएपछि स्थानीयवासीलाई आवतजावतमा सकस भएको छ ।
तस्बिर ः युवराज विष्ट/रासस


