व्यावसायिक किबी खेती

व्यावसायिक किबी खेती
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका कृषकले व्यावसायिक खेतीका लागि पाखो जग्गामा लगाएका किबीका बिरुवा ।
आम्दानीको स्रोत नभएका खार्मीका कृषकले पछिल्लो समयमा विभिन्न फलफुल खेती गरी कृषिलाई नै मुख्य पेसा अपनाएका छन् ।
तस्बिर ः केदार मगर/रासस


