भोजपुरको हतुवागढी गाउँपालिकाको पर्यटकीय क्षेत्र घोडेटार, जोर आहाल संखाम, दिमालुङ पदमार्ग

भोजपुरको हतुवागढी गाउँपालिकाको पर्यटकीय क्षेत्र घोडेटार, जोर आहाल संखाम, दिमालुङ पदमार्ग ।
गाउँपालिकाले गौरवको योजनाको रुपमा राख्दै पर्यटकलाई लक्षित गरेर यहाँ करिव ६ किलोमिटर पदमार्ग निर्माण गरेको छ ।
तस्बिर : युवराज विष्ट/रासस ।


