ताप्लेजुङको लोदेन क्षेत्रमा रहेको पदमचाल (केन्जो) फूल

ताप्लेजुङको लोदेन क्षेत्रमा रहेको पदमचाल (केन्जो) फूल ।
केन्जो अर्थात् पदमचाल एक दुर्लभ प्रजातिको फूल हो ।
पदमचालको औषधिय गुण धेरै हुने भएकाले यो अति महत्वपूर्ण बिरुवासमेत भएको स्थानीयबासीको भनाइरहेको छ ।
तस्बिर ः दिलकुमा लिम्बू/रासस


