बरंजाको थर्पु गाउँमा रहेको ऐतिहासिक थर्पुकोट

बरंजाको थर्पुकोट
म्याग्दीको मङ्गला गाउँपालिका–३ बरंजाको थर्पु गाउँमा रहेको ऐतिहासिक थर्पुकोट ।
यहाँ विजयादशमी, चैत्राष्टमीलगायतका पर्वहरुमा पूजाआजा हुनुका साथै सहकालका लागि प्राथना गर्ने गरिन्छ ।
तस्बिर ः ध्रुवसागवर शर्मा/रासस


