६१ वर्षमा ६ कक्षा पढ्दै गिरी

बाँकेको कोहलपुर नगरपालिका–११ बगियामा रहेको ज्ञानज्योति माध्यमिक विद्यालयमा कक्षा ६ मा सहपाठीसँग शुक्रबार अध्ययन गर्दै कोहलपुर नगरपालिका–५ निवासी ६१ वर्षीया प्रेमकुमारी गिरी ।
तस्बिर : भेषराज बस्नेत/रासस