सुवेदीले फलाए एक केजी ६४ ग्रामको ड्रागन

सुवेदीले फलाए एक केजी ६४ ग्रामको ड्रागन
चितवनको भरतपुर महानगरपालिका–७ का शम्भु सुवेदीले आफ्नो बारीमा फलेको एक केजी ६४ ग्रामको ड्रागन टिप्दै ।
सुवेदीले दुई बिघा जमिन भाडामा लिएर व्यावसायिक रुपमा ड्रागन खेती गर्दै आउनुभएको छ ।
तस्बिरः कृष्ण आचार्य/रासस


