जिल्ला प्रहरी कार्यालय भोजपुरको अनुगमन निरीक्षण गर्नुहुँदै गृह मन्त्रालयका सचिव भट्टराई

गृह मन्त्रालयका सचिव दिनेश भट्टराई जिल्ला प्रहरी कार्यालय भोजपुरको सोमबार अनुगमन निरीक्षण गर्नुहुँदै ।
कारागार कार्यालय भोजपुरको भौतिक संरचना, प्रशासनिक काम कारवाही, अपराध नियन्त्रण लगायत हिरासत तथा कारागारमा रहेका कैदीबन्दीको अवस्था समेत निरीक्षण तथा अनुगमन गर्नु भएको थियो ।
तस्वीर : निरोज कोइराला/रासस

