निर्वाचन प्रयोजनका लागि ८० वटा दल दर्ता

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा हालसम्म ८० वटा दल दर्ता भएका छन् ।

आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले आज (मंगलबार) साँझसम्म ८० वटा दलले निर्वाचन प्रयोजनका लागि दर्ता गराएको जानकारी दिएका हुन् ।

हाल आयोगमा कूल १ सय ३४ वटा दल दर्ता रहेका छन् । ती मध्ये ८० वटा दल हालसम्म निर्वाचन प्रयोजनका लागि दर्तामा आएका हुन् । आजमात्रै १६ वटा दल दर्ता भएको छ । दल दर्ताका समय मंसिर १० गते (भोलि) सम्म रहेको छ ।

प्रतिनिधिसभा निर्वाचनको मिति आगामी फागुन २१ गतेका लागि तय भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖