दुर्घटनामा घाइते कक्षा १२ मा अध्ययनरत १८ वर्षीया राईना श्रेष्ठको उपचारका क्रममा मृत्यु

चितवन । चितवनको मालपोत चोकमा भारतीय ग्यास बुलेट (NL 01 L 2453) र मोटरसाइकल (Bagmati 06–005 Pa 3054) बीच भएको दुर्घटनामा अरोमा कलेजमा कक्षा १२ मा अध्ययनरत १८ वर्षीया राईना श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको छ।

मोटरसाइकल चालक उनका पिता ५२ वर्षीय राजकुमार श्रेष्ठ सामान्य घाइते भएका छन् र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।

दुर्घटनामा संलग्न दुवै सवारीसाधन तथा ग्यास बुलेट चालक चितवन प्रहरीले नियन्त्रणमा लिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।