मोरंगमा सुतिरहेको बालकलाई हात्तीले आक्रमण गर्दा गम्भिर घाईते

मोरंग । मोरंगमा हात्तीको आक्रमणबाट एक बालक गम्भिर घाईते भएका छन् ।

सुन्दरहरैचा ६ मा जंगली हात्तीले सुतिरहेको बालकमाथि आक्रमण गर्दा बालक गम्भिर घाईते भएका हुन् ।

हात्तीले केराखेती लगायत भौतिक संरचनामा समेत क्षति पुर्याएको छ । केहीदिनअघि मात्र हात्तीको आक्रमणबाट सुन्दरहरैचा १२ मा एकजनाको ज्यान गएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖