सर्वपक्षीय सरकारको माग गर्दै १३ बुँदे माग पूरा गर्न सरकारलाई विप्लवको १० दिनको अल्टिमेटम (विज्ञप्तिसहित)

काठमाडौं, ९ पुष । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले सर्वपक्षीय सरकारको माग गरेको छ ।

वर्तमान प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले जनेजी आन्दोलनको मर्म र भावनाको कदर गर्न नसकेको भन्दै सो दलले वर्तमान सरकारलाई भंग गरेर सर्वपक्षीय सरकार बनाउन माग गरेको हो ।

नेकपा माओवादीले तत्काल संविधान संशोधन गर्नुपर्ने पनि भनेको छ । सो दलले विभिन्न १३ बुँदे माग अघि सारेको छ। ती मागहरु आगामी १० दिनभित्र पूरा नगरे सडक संघर्ष गर्ने पनि चेतावनी दिईएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।