झापामा हात्तीको आक्रमणबाट एक जना घाइते
झापा । झापामा हात्तीको आक्रमणबाट एक जना घाइते भएका छन् ।
मेचीनगर नगरपालिका -१३ स्थित हातेमालो सामुदायिक वनमा बुधबार साँझ हात्तीले आक्रमण गर्दा स्थानीय २६ वर्षीय आकाश दाहाल घाइते भएका हुन् ।