ताप्लेजुङमा कोष तथा लेखा नियन्त्रक कार्यालयबाट करदाता सेवा सुरु

ताप्लेजुङ, पुस ११ गते । ताप्लेजुङबाट करदाता सेवा कार्यालयले दिने सेवा सुरु भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङबाट उक्त सेवा सुरु भएको हो ।

यस अघि ताप्लेजुङका सेवाग्राहीहले छिमेकी जिल्ला पाँचथरबाट सेवा लिदै आएका थिए । सोही सेवालाई कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङबाट सुरु गरिएको कोष नियन्त्रक यमनाथ गिरिले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यलयलाई युजर आईडी र पासवर्ड प्राप्त भए सँगै शुक्रबारबाट सेवा सुरु गरिएको छ ।

ताप्लेजुङ जिल्लाका लागि यो कार्य सुखत र सकारात्मक पक्ष भएको पनि नियन्त्रक गिरीको भनाई छ । ताप्लेजुङमा करदाता सेवा कार्यालय नहुँदा जिल्लावासी सेवाग्राहीहरुले सास्ती खेप्दै आएका थिए।-रेडियो काबेली

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।