गाईघाट तर्फ जाँदै गरेको गाडी दुर्घटना
उदयपुर । गैरूनबाट गाईघाट तर्फ जाँदै गरेको एउटा गाडी बाँसबारीमा दुर्घटना भएको छ ।
ड्राइभर र एक जना यात्रु सकुशल रहेका छन् ।
थप विवरण आउन बांकी रहेको छ ।