रवि, बालेन र कुलमानसँग कुनै हालतमा मिल्दिनँ : हर्क साम्पाङ
सुनसरी । धरान उपमहानगर पालिकाका मेयरसमेत रहेका साम्पाङले तीनै नेता विदेशीको इशारामा चल्ने गरेको आरोप समेत लगाए ।
श्रम संकृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नयाँ शक्तिको रुपमा उदाउन कोसिसमा रहेका रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङसँग कुनै हालतमा नमिल्ने बताएका छन् ।


