चुनावको तयारीमा होमियो एमाले, भोलि सचिवालय बैठक

काठमाडौं, १२ पुष । नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ । भोलि (आइतबार) विहान ११ बजे बस्नेगरि सचिवालय बैठक बोलाईएको हो ।

पार्टी मुख्यालय च्यासलमा बस्ने बैठकमा प्रतिनिधिसभाको निर्वाचनको लागि समानुपातिकर्तको सूचि तयार पार्ने भनिएको छ।

यसअघि प्रतिनिधिसभा पुनःस्थापनाको वकालत गर्दै आएको एमालेले निर्वाचन कार्यतालिकालाई पनि पछ्याईरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाव नहुने र निकासको लागि संसद् पुनःस्थापना भईछाड्ने ठोकुवा गर्ने गरेका छन् । तर, निर्वाचनको कार्यतालिका नजिकिएसँगै एमालेले समानान्तर रुपमा चुनावी तयारीलाई पनि तिव्रता पारेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖