जेनजी आन्दोलनमा लुटिएको पेस्तोल लिएर गुण्डागर्दी,लेटाङका युवा पक्राउ

काठमाडौ । काठमाडौंको ठमेल, बाफल क्षेत्रमा गुण्डागर्दी गर्दै हिँड्ने व्यक्तिको हातमा प्रहरीको पेस्तोल भेटिएको छ ।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा लुटिएका दुई पेस्तोल यसअघि पटक पटक पक्राउ पर्दै मुद्दा चलेका व्यक्तिको हातमा पुगेको भेटिएको छ ।

गुण्डागर्दी, हप्ता असुली गर्दै हिँड्ने व्यक्तिले दुई पेस्तोल आफ्नो कोठामा लुकाएर राखेको अवस्थामा प्रहरीले बरामद गरेको हो ।

यो प्रकरणमा काठमाडौं डल्लु बस्ने झिल्के भनिने विकाश शाही, मोरङ लेटाङका २२ वर्षीय शाहिल तिवारी र काठमाडौं बाफल बस्ने ३३ वर्षीय जस्वन राई भनिने अश्विन राईबाट फेला परेको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।