इलाममा इभी गाडी दुर्घटना
इलाम । मेची राजमार्गको इलाम नगरपालिका–१० गोदकमा इभी गाडी दुर्घटनामा परेको छ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार दुर्घटनामा मानवीय क्षति भएको छैन।
थप विवरण आउन बांकी छ ।