भरतपुरमा वाइसीएल इन्चार्ज सहित १३५ बढी एमालेमा प्रवेश, भन्छन- अब देश बिकाश गर्ने र सुख दुखको साथी एमाले हो त्यसैले यहाँ प्रवेस गरियो (भिडियो सहित)

चितवन – बैशाख ३१ गते हुन लागेको स्थानीय निकायको चुनावको मुखैमा भरतपुर महानगरपालिका वडा नम्बर ३ का वाइसीएल इन्चार्ज भरत मगरको नेतृत्वमा १५० भन्दा बढी युवाहरू माओवादी केन्द्र र काङ्ग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेका छन् ।

चितवनमा चुनावी सर्गर्मी बढिरहेका बेला यति ठुलो संख्यामा एमाले प्रवेश गर्नुलाई निकै महत्त्वका साथ हेरीएको छ । काङ्ग्रेस र माओवादी केन्द्रको गठबन्धन गरि संयुक्त रूपमा चुनावी मैदानमा ओर्लिएका बेला कार्यकर्तामा भने व्यापक असन्तुष्टी बढ्दै गएको बुझन सकिन्छ ।

केन्द्रमा काङ्ग्रेसको तर्फबाट शेरबहादुर देउवा र प्रचण्डको गठबन्धन गरि प्रचण्ड पुत्री रेणु दाहाललाई चुनावी मैदानमा उतार्दा स्थानीय स्तरका काङ्ग्रेसमा पनि उस्तै असन्तुष्ट र निरास समूह छन् । त्यसको प्रत्यक्ष फाइदा एमालेलाई भएको र एमालेको जित सुनिश्चित भएको भरतपुर महानगरपालिका मेयरका उम्मेद्बार देबि ज्ञवालीको भनाई छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।