काठमाडौं महानगरपालिकामा कांग्रेस र एमाले बराबरी, रञ्जु दर्शना पछिपछि

काठमाडौं, आइतवार सम्पन्न स्थानीय तहको निर्वाचन अन्तरगत काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ । विहानैबाट शुरु गर्ने भनिएको भएपनि केही बेरअघिमात्र मतगणना शुरु भएको हो ।

प्रारम्भिक नतिजामा कांग्रेस र एमालेको बराबरी देखिएको छ ।

सुरुवाती गणनामा काग्रेसका उम्मेदवर राजुराज जोशी र एमालेका विद्यासुन्दर शाक्यले समान १४ भोट प्राप्त गरेका छन् । विवेकशील पार्टीकी रञ्जु दर्शनाले १० भोट प्राप्त गरेकी छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।