फेदीखोला गाउँपालिका वडा नं ५ स्याङ्गजाबाट नेकपा एमालेको देउकुमारी (चिजा) गुरुङको टिम विजयी
स्याङजा । फेदीखोला गाउँपालिका वडा नं ५ स्याङ्गजा बाट नेकपा एमालेको देउकुमारी (चिजा) गुरुङको टिम विजयी हुनु भएको छ ।
फेदीखोला गाँउपालीकामा एमाले उम्मेदवार धनश्याम सुवेदी विजयको नजिक पुग्नु भएको एमाले स्याङजा ले जनाएको छ ।



