रेणु दाहाल १००० मतले पछाडि
काठमाडौं, ३ जेठ ।चितवनको भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणाम आएको छ ।
परिणाम अनुसार प्रधानमन्त्री प्रचण्डकी छोरी रेणु दाहाल १ हजार मतले पछाडि रहेकी छिन् ।
पछिल्लो मत परिणाम अनुसार एमालेका देवी ज्ञवालीले ३१०० र माओवादी केन्द्रकी रणु दाहालले २०२७ मत प्राप्त गरेका छन्


