भरतपुर महानगरपालिका प्रमुखको मतान्तर झनै फराकिलो हुँदै, प्रचण्ड पुत्रीलाई पछि पार्दै एमालेका देवीले लिए ठुलो अग्रता

चितवन । भरतपुर महानगरपालिका प्रमुखको मतान्तर झनै फराकिलो हुँदै गएको छ । पछिल्लो परिणाम अनुसार माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल एमालेका देवी ज्ञवालीसँग फराकिलो मतले पछि परेकी छन् ।

ज्ञवालीले ४०६६ मत ल्याएका छन् भने रेणु २५१४ मत पाएकी छिन् । उपप्रमुखमा पनि मत अन्तर फराकिलो हुँदै गएको छ । एमालेकी दिब्या शर्माले ३३१३ मत ल्याउँदा कांग्रेसकी पार्वती शाहले २९७१ मत प्राप्त गरेकी छन् ।

यो पनि हेर्नुहोस् -> भरतपुर महानगरपालिका: एमालेले निकाल्यो विजय जुलुस 



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।