प्रचण्ड पुत्री रेणु एमालेका ज्ञवाली भन्दा झण्डै २ हजार मतले पछाडी

भरतपुर महानगरपालिकाको जारी मतगणना अनुसार मेयरमा एमालेका देवी ज्ञवालीले ६,८०० मत प्राप्त गरी अग्रता कायमै राखेका छन् । ज्ञवालीलाई पछ्याउँदै माओवादी केन्द्रकी रेणु दाहालले ५०८९ मत प्राप्त गरेकी छन् ।

उपमेयरमा नेपाली कांग्रेसकी पार्वती शाह ठकुरीले ५,९७५ र एमालेकी दिव्य शर्मा आचार्य ५,७२९ मत प्राप्त गरेका छन् । भरतपुरमा वडा नं। १, २ र ३ को मतगणना सम्पन्न भइसकेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।