लामो समयपछि चितवनको भरतपुर महानगर प्रमुखको पछिल्लो परिणाम आयो, रेणु दाहाल झण्डै १८ सय मतले पछाडि

चितवन, ४ जेठ । लामो समयपछि चितवनको भरतपुर महानगर प्रमुखको पछिल्लो परिणाम आएको छ । पछिल्लो परिणाम अनुसार नेकपा एमालेका देवी ज्ञवाली नै अग्र स्थानमाा छन् ।

ज्ञवालीले ९२१२ मत प्राप्त गरी अग्रता कायमै राखेका छन् भने निकटतम प्रतिद्धन्दी माओवादीकी रेणु दाहालले ७४३३ मत पाएकी छन् ।

त्यस्तै उपप्रमुखमा कांग्रेसकी पार्वती शाहले ८६५३ मत प्राप्त गर्दा एमालेकी दिब्या शर्माले ७९६४ मत पाएकी छिन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।