हेटौंडा–७ मा एमालेको प्यानलै विजयी
हेटौंडा, जेठ ८ । हेटौंडा उपमहानगरपालिका–७ मा नेकपा एमालेका वडाध्यक्ष उम्मेदवार राजन थापा विजयी भएका छन् ।

थापाले ८८८ मत ल्याइ विजयी भएका हुन् । उनीसहित वडामा एमालेको समूह नै विजयी भएको छ ।
थापाका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका दामोदर गौतमले ६२५ मत प्राप्त गरेका छन् । रासस


