यी हुन छिन्ताङ्ग सहिद भुमीको लागि माओवादी केन्द्रका घोषित उमेद्वारहरु
नेकपा माओवादी केन्द्रले खाल्सा छिन्ताङ्ग सहिद भुमीको लागि आफ्ना उमेद्वारहरु घोषणा गरेको छ । हेर्नुहोस् त्यसको संक्षिप्त विवरण…
खाल्सा छिन्ताङ्ग सहिदभुमी गाउँपालिका – नेकपा माओवादी केन्द्र
गाउँपालिका प्रमुख: भरत सिंह राई / उप–प्रमुख : राम कुमारी राई(रोजा)
वडा प्रतिनीधिहरु
वडा नं. १ अध्यक्ष–होमप्रकाश राई / महिला सदस्य–मनकुमारी मगर / दलित सदस्य–अमृत कुमारी अछामी / सदस्य–खगेन्द्र राई / सदस्य–भीम कुमारी राई
वडा नं. २ – अध्यक्ष–आशि राई / महिला सदस्य– कोपिला राई / दलित सदस्य– हरिमायाँ सार्की / सदस्य–थुमाहाङ्ग राई / सदस्य–जनक राई
वडा नं. ३ – अध्यक्ष–मातृका राई / महिला सदस्य–थामकुमारी राई / दलित सदस्य–भिष्मा दर्जी / सदस्य–रामजित राई / सदस्य–रविन मग्राती
वडा नं. ४ – अध्यक्ष–छत्र बहादुर राई / महिला सदस्य–बिश्व लक्ष्मि राई / दलित सदस्य–बाल कुमारी बिक / सदस्य–श्याम कुमारी राई / सदस्य–मातृका राई
वडा नं. ५ – अध्यक्ष–सौहार्द राई / महिला सदस्य–सान्ता राई / दलित सदस्य–खाली / सदस्य–जगशेर राई / सदस्य–जम्बुलाल राई
वडा नं. ६ – अध्यक्ष–कृष्ण कुमार राई / महिला सदस्य–रत्नकुमारी राई / दलित सदस्य–दिलकुमारी बिक / सदस्य–लोक बहादुर राई / सदस्य–शंकर भट्टराई
वडा नं. ७ – अध्यक्ष–कमल बहादुर राई / महिला सदस्य–शारदा थापा(बिष्ट) / दलित सदस्य–तुलसा सुनार / सदस्य–देवानध्वज राई / सदस्य–गौरीलाल राई



