‘कांग्रेसको यहिँ पारा हो भने सिद्दिन्छ र अर्कै पार्टी उदाउँछ’ : सुजाता कोईराला (भिडियो सहित)
आज भन्दा ठिक एक वर्ष अगाडी नै नेपालि कांग्रेसकी महिला नेतृ सुजाता कोइरालाको ठम्याई थियो अब यसै पाराले नेपाली कांग्रेस रहदैन !विराटनगर एरपोर्टमा उनले रामसरण महत जस्ता दलालले पार्टी सिध्याउदै छन भनेपछि मिडियामा त्यो भिडियो निक्कै भाइरल भयो ! आज ठिक एक वर्षपछि उनले भनेका केहि कुराहरु अहिलेको मत परिणामले पनि संकेत गर्दै गैरहेको छ दोस्रो संबिधान सभाको चुनावमा पहिलो भएको नेपालि कांग्रेस आफ्नो नेतृत्वले सहि नीति नअंगाल्दा आजको परिस्थितिको सामना गर्नुपरेको कांग्रेस भित्रैकै तमाम नेता कार्यकर्ता स्विकार्छन !के के भनेकी थिइन् त सुजाताले उक्त भिडियो हेर्नुहोस


