राष्ट्रको धमिराहरुको लागि रविको टिम यसरी यमराज नै भएर उदायो, हेर्नुस आजको दमदार भाग

कविता तामाङलाई बेच्ने दलाल साम्देन लामालाई यसरी पक्राउ गराउन सफल भयो सिधाकुराको टिम , यो साम्देनको फोटो भाइरल बनाएर सबैलाई जानकारी दिन रविले गरे बिशेष अनुरोध !

-काम गर्न दुबई जानेहरुको लागि अति ठुलो संघर्ष गरि रविको टिमले पता लागायो एउटा नठगिने माध्यम जसलाई रविले सिधाकुराको ब्रेकिंग न्युज नै भएको बताए , हेर्नुस त्यो के हो ?

-सिधाकुराले एक सरकारी कार्यालयमा भ्रष्टाचार भएको भिडियो देखाएको थियो र त्यो भ्रष्टाचार काण्डको जांच समितिले भ्रष्टाचार नै नभएको प्रतिवेदन दियो कस्तो बिडम्बना , भिडियो फुटेज हुदा पनि यस्तो भए पछि रविले सो कार्यलयको हाकिमलाई फोन गरे केहि सोधे तर हाकिमले फोन नै काटे यसरी !

-साउदीमा निधन भएका रमेशकि पत्नीलाई आयो सहयोग जसलाई रविले यसरी हस्तान्तरण गरे |

-साथै हेर्नुस थप दमदार फलोअपहरु रिपोर्टहरु

यसरी शुरु भएको थियो रविको सिधाकुरा जनतासंग र त्यो दिन रविले लेखेको फेसबुक पोस्टको सार

प्रधानमन्त्रिलाई चुनौती दिदै पत्रकार रबि लामिछानेले टेलिभिजन टक शो ‘सिधा कुरा जनता संग’ सुरु गर्ने भएका छन् | आफ्नो फेसबुक स्टाटस मार्फत गुनासो सहित प्रधानमन्त्रिलाई चुनौती दिदै उनले छल र बलपुर्वक खोसिएको कार्यक्रमको लोगो र अन्य श्रब्य दृश्य सामग्री अब नयॉ बनाउनको लागि प्रधानमन्त्रीलाई आग्रह पनि गरेका छन् |

फेसबुकमा लेखिएको छ “ अब तिनको प्रयोग हामी आफै नै गर्दैछौ। नया बनाउन नसक्ने भए हामीलाई खबर गर्नुहोला,सहयोग गर्न तयार छौ। तर हाम्रो बौध्दिक सम्पत्ति अब आउने कार्यक्रमबाट प्रयोग नगरी दिनु होला”

कार्यक्रम ‘सिधा कुरा जनता संग’ न्युज 24 टेलिभिजन बाट प्रशारण हुनेछ | यसै बीच कार्यक्रमको लोगो उस्तै राखिएको छ भने पत्रकार लामिछानेले कार्यक्रमको प्रोमो पनि उत्तिकै दमदार बानाएका छन् |

स्वर्गीय शुशील कोइराला प्रधानमन्त्री भएका बेलानै सुरु गर्ने भनिएको कार्यक्रम ‘सिधा कुरा प्रधानमन्त्री संग’ केपी ओली को पालाबाट सुरु भएको थियो |

कार्यक्रमले छोटो समयमानै जनताको मन जित्न पनि सफल भैसकेको थियो तर प्रधानमन्त्री प्रचण्डको सरकार आएपछि उक्त कार्यक्रमको रचना गर्ने पत्रकार रबि लामिछानेलाइ नै हटाईएको थियो |

हेर्नुस आजको दमदार भाग सिधाकुरा जनतासंग



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।