दौरा-सुरुवाल लगाउन राष्ट्रपतिको उर्दी, यस्तो छ राष्ट्रपति कार्यालयको पत्र

काठमाडौं, ८ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले मर्यादित पोशाक (दौरा सुरुवाल) लगाउन उर्दी जारी गर्न लगाएकी छन् । राष्ट्रपति कार्यालयको निर्देशनमा सूचना विभागले राष्ट्रपति सरिक हुने सार्वजनिक समारोहमा सञ्चारकर्मीलाई अनिवार्य रुपमा मर्यादित पोशाकमा खटाई पठाउन उर्दी जारी गरेको हो । विभागले नेपालका अधिकांश मिडिया हाउसमा यसबारे पत्र समेत पठाइसकेको छ । यद्यपी मर्यादित पोशाक के भन्ने खुलाइएको छैन् । धेरैको अनुमान दौरा सुरुवाल लगाउनु भन्ने रहेको छ । हेर्नुस् राष्ट्रपति कार्यालय र सूचना विभागको पत्रः



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।