‘नेपालीहरु भाडा माझ्न भारतमा आउछन्’ भन्दै नेपालीलाई यसरी गालि गर्ने को हुन यी महिला ? – हेर्नुहोस भिडियो सहित

अहिले दार्जिलिंगमा रहेका नेपाली भाषीहरु आन्दोलनमा छन् भारत सरकारको विरुद्धमा, गोर्खाल्याण्डको माग गर्दै | आन्दोलन यति धेरै चरम अवस्थामा पुगी सक्योकि आन्दोलनकारीको तर्फ ३ जनाको मृत्युपनि भइ सकेको छ भने स्थानीय सरकारले इमेल इन्टरनेट लगायतपनि बन्द गरेरको समाचार आइरहेको छ |

आन्दोलनका सुरुका दिनमा नेपालीहरुले पनि साथ सहयोग गर्दै गर्दा अचानक अहिले पछिलो समयमा धेरै नेपालीहरुबाट बिरोध सुरु भएको छ कारण दार्जिलिंगका केहि स्थानीय नेताहरुले नेपाल र नेपालीको बारेमा गिरेर बोल्नु अनि व्यापकरुप नेपाल भारत मैत्री तथा शान्ति सन्धिको धारा ८ को चर्चाहुनुले पनि गोर्खाल्याण्ड हुनुहुदैन भन्ने कुराआउन थालेको छ ।…

अहिले सामाजिक संजालमा सिमा सुबेदी नामको एक महिलाबाट यति धेरै नेपाल र नेपालीको इजत उड्ने किसिमको भिडियो निकालिन उक्त कुराले धेरै नेपालीहरुले बिरोध सुरु गरेका छन् | आखिर किन यति धेरै गालि गरिन नेपालीलाई ? बाकी तपाई आफै हेर्नुहोस उक्त भिडियो ।

समबन्धित भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोस् >>>



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।