काठमाडौंमा नै यसरी खडा गरिँदैछ भारतीय आर्मीको क्याम्प !, संसदमा समेत कुरो उठेन, नेपाली सेनाले पनि केही बोलेन ? (भिडियो सहित)

इण्डियन आयलको पम्प, पम्प व्यवस्थापन र सञ्चालन इण्डियन आर्मीले गर्न खोज्नु ठूलो अनर्थ हो । यसबारे संसदमा समेत कुरो नउठ्नु ठूलो आश्चर्यको विषय बनेको हो । यसबारे नेपाली सेना पनि किन बोलिरहेको छैन । जनताले प्रश्न उठाएका छन ।

नेपाल आयल निगमका कार्यकारी गोपालबहादुर खड्काले तत्कालिन आपूर्तिमन्त्रीहरुलाई पेट्रोलियम पदार्थको चास्नी चुसाएर वर्तमान सरकारलाई समेत भूमरीमा पार्ने रणनीति अख्तियार गरेका छन् ।

कार्यकारी खड्काले टेकुस्थित नेशनल ट्रेडिङ लिमिटेडको सबै जग्गा, लिगलगापातसमेत खरिद गरेर नेपाल आयल निगमले अत्याधुनिक इण्डियन आयलको पम्प राख्न दिने तैयारी अन्तिम चरणमा पुरयाएका छन् ।

आयल निगम र इण्डियन आयल कर्पोरेशनबीच यस सम्बन्धमा सहमति समेत भइसकेको छ । पार्ट पेमेन्ट दिएर नेशनल ट्रेडिङ लिमिटेडका कर्मचारीहरुलाई बिदाईसमेत गरिदैछ ।

यद्यपि अव टेकुस्थित नेशनल ट्रेडिङको त्यति ठूलो टुँडिखेलजस्तो चकला फाँटमा के गर्ने भनेर चर्चा चलिरहे पनि भित्री रुपमा भारतीयलाई दिने तय भइसकेको छ । अब इण्डियाले अत्याधुनिक पम्प खडा गर्ने नाममा इण्डियन आर्मीको अखडा बनाउने खतरा बढेको स्रोतहरुले जानकारी दिएका छन् ।

राजधानीमा इण्डियन आयलको पम्प, पम्प व्यवस्थापन र सञ्चालन इण्डियन आर्मीले गर्न खाेज्नु ठूलाे अनर्थहाे । यसबारे संसदमा समेत कुरो नउठ्नु ठूलाे आश्चर्यको विषय बनेको हाे । यसबारे नेपाली सेना पिन किन बालिरहेकाे छैन । जनताले प्रश्न उठाएका छन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।