नियमित कार्यक्रम अन्तर्गत पाख्रीबास- ४ मा सरसफाई

धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिका बजार क्षेत्र आज सरसफाई गरिएको छ ।

पाख्रीवास नगरपालिका ४ नं वडा कार्यलयको नियमित वजार सरसफाई कार्यक्रम अन्तर्गत वजारको विभिन्न भागको सरसफाई गरिएको हो ।

पाख्रीवास प्रहरी वीट अगाडीवाट शूरु भएको सरसफाई कार्य अन्र्तगत वीच वजार, यलम्वर चोक, ट्याक्सी लाईन लाईव्रेरीटोल र नगरपालिका परिषर सम्म सरसफाई गरिएको वडाध्यक्ष शोवित निरौलाले जानकारी दिनुभयो ।

सरसफई कार्यमा वडाध्यक्ष निरौला सहित जालपादेवी माद्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक गोपाल भट्टराई, बजार बासी, वडा सदस्य र युवाहरुको सक्रिय सहभागिता थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।