ग्रीन कागते, क्लिन कागते : हरियाली कागते (फोटो फिचर सहित)

कागतेको करिव ४० वढि घरहरुमा हरियो रङ्ग लगाईयो

धनकुटा खबर । धनकुटा नगरपालिका वडा नं ३ कागतेको करिव ४० वढि घरहरुमा हरियो रङ्ग लगाईएको छ ।

कागते क्षेत्रलाई पर्यटकिय स्थलको रुपमा विकास गर्ने लक्षका साथ थालिएको ‘ग्रीन कागते क्लिन कागते’ अभियान अन्तर्गत उल्लेखित संख्याका घरहरुमा हरियो रङ्ग लगाईएको हो ।

यो अभियान अनुसार अहिले पनि घर रङग्याउने काम जारि रहेको ३ नं वडाका वडाध्यक्ष विकाश घिमिरेले जानकारि दिनुभयो । त्यहांको पुरानो र नयां वजार क्षेत्रको सबै घरहरुमा आउदो तिहार सम्म हरियो रङ लगाईसक्ने योजना रहेको उहाले वताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।