धर्म/दर्शन

‘कुछी भ्वय’ खाएर महाअष्टमी मनाउँदै नेवार समुदाय

भादगाउँ, २७ असोज । बडादसैँको आठौँ दिन आज बेलुका नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै छन् । नेवारीमा कुछीको अर्थ दुई माना हो भने भ्वयको अर्थ भोज हो

आज महाअष्टमी : महागौरीको उपासनासँगै ब’ली दिएर देवीको विशेष पूजा गरिँदै

काठमाडौं, २७ असोज/नवरात्रको आठौं दिन । आज नवदुर्गामध्येकी आठौं महागौरीको उपासना गरिन्छ । श्वेते वृषे समारूढा श्वेताम्बरधरा शुचिः । महागौरी शुभं दद्यान्महादेवप्रमोदया ।। महादेवको प्रिय रहेकी महागौरीको स्वरुप अनुपम रहेको

घरघरमा भित्र्यईदै नवपत्रिकाको नामले चिनिने फूलपाती

काठमाडौँ, २६ असोज । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक

दसैंमा पाथीभरा मन्दिरमा पूजापाठ गर्नेकाे संख्या बढ्याे

दिलकुमार लिम्बू/ताप्लेजुङ, २५ असोज । नवरात्र सुरु भएसँगै पाथीभरा मन्दिरमा पूजा गर्ने भिड लागेको छ । पूजापाठ गर्ने राम्रो साइत भएकाले नवरात्रको समयसम्म पाथीभरा मन्दिरमा पूजापाठ गर्नेको भिड लाग्ने गरेको

नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

पूर्णप्रसाद मिश्र,काठमाडौँ, २३ असोज । नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना

काठमाडौँ, २२ असोज । नवरात्रको दोस्रो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिएको छ । नवरात्रको पहिलो दिन बिहीबार दशैँ घर वा पूजा

कालिका मन्दिरमा रहेको दसँै घरमा आज विधिपूर्वक राखियो जमरा

गोरखा, २१ असोज ।गोरखाको कालिका मन्दिरमा रहेको दसँै घरमा आज विधिपूर्वक जमरा राखिएको छ । बिहान ११ बजेर ४६ मिनेटको शुभसाइतमा जौको जमरा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद

आज बिहानैदेखि ब्रह्मायणी मन्दिरमा दर्शनार्थीको भीड

भक्तपुर, २१ असोज । घटस्थापनाका दिन आज यहाँका विभिन्न शक्तिपीठमा बिहानैदेखि मेला लागेको छ । आज बिहानैदेखि ब्रह्मायणी मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । ब्रह्मायणी नदीमा स्नान गर्ने र मन्दिरमा

नेपालीको महान् पर्व बडादसैँ सुरु : आज घटस्थापना, यस्तो छ घटस्थापनाको साइत…

काठमाडौँ, २१ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने

छुट्टै विशेषता बोकेको पर्व हो, जितिया,थारु समुदायले यसरी मनाउँदैछन्

टेकराज पोखरेल,नवलपुर, १३ असोज । थारु महिलाको महान पर्वको रुपमा छुट्टै विशेषता बोकेको पर्व हो, जितिया । तीन दिनसम्म मनाइने यो पर्वको मुख्य दिन आज थारु महिला निराहार व्रत बसेर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।