लायन्स क्लबद्वारा विद्यार्थीलाई पाठ्य सामाग्री बितरण

विराटनगर, फागुन ६ । लायन्स क्लब बिराटनगर युनिकले आज मोरङको कोशीहरैचा नगरपालिका ५ मा रहेको जुडी प्राथमिक बिध्यालयमा रहेका ६० जना बिध्यार्थिहरुलाइ स्कुल ब्याग र तीन सय थान कपि पेन्सील बितरण गरेको छ ।

लायन्स क्लबका अध्यक्ष बिनोदकुमार राउत , लायन्स लिडर्सहरु सरिता दाहाल , खेम नेपाल , नित्तम चौहान , ओम प्रसाईं , प्राचार्य छत्र काफ्ले , नाट्यकर्मी भरत गुरागाइ , लगायतले सो सहयोग हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा दाहाल प्रतिस्ठान केन्द्रका केन्द्रिय सदस्य समाजसेवी लायन बिस्वकान्त दाहाललाइ स्कुले झोला प्रायजोन गरिदिनुभएकोमा बिध्यालयले सम्मान गरेको थियो ।

साथै शिक्षामा सहयोग गरेको मा विद्यालयका विध्यार्थिले बधाई ज्ञापन गरेको लायन्स क्ल्वका अध्यक्ष विनोद राउत ले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖