१ सय २२ थान सिसौका चिरान काठ प्रहरी नियन्त्रणमा

फाईल फोटो

धनकुटा, फागुन ६ । चोरी निकासी गरी धनकुटा सदरमुकाम तर्फ लादैगरेको अवस्थामा प्रहरीले हिले नजिकवाट १ सय २२ थान सिसौका चिरान काठ नियन्त्रणमा लिएको छ ।

को २ त ३०९८ नं.को ट्याक्टरमा राखेर लैजाँदै गरेको अवस्थामा चोरी निकासीको काठ र ट्याक्टर नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

गएराती गैरकानुनी रुपमा काठ निकासी गरेको पाइएकोले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएको काठ र ट्याक्टर आज जिल्ला वन कार्यालयमा वुझाईएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।