‘मधेसी मोर्चाको हिसाब किताब मैले गर्छु’ (भिडियो)

बहुल राष्ट्रिय समाजवादी पार्टीका अध्यक्ष किशोर कुमार विश्वासले मधेसी मोर्चाको हिसाब किताब गर्ने चेतावनी दिएका छन् ।

मधेसका आन्दोलनका मुख्य पात्र समेत रहेका विश्वासले अहिले मोर्चाले मधेसी जनता भन्दा पनि नेता तथा दलको स्वार्थमा चलिरहेको भन्दै एक एक हिसाब गर्ने बताए ।

हेर्नुस् भिडियोः



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।