‘म फाँसिमा चढ्न तयार छु’ : रिया श्रेष्ठ
केहि समय अघि मलेसियामा बितण्ड मच्याउने रिया श्रेष्ठ भन्छिन त्यत्रो पोर्न स्टार सन्नी लियोनि नेपाल आउदा सम्मान गर्ने नेपाली मैले मलेसियामा यति नाच्दा कसरी इज्जत गयो ? मेरो गल्ति भए म फाँसिमा चढ्न तयार छु, हेर्नुहोस रिया श्रेष्ठसंग गरिएको ताजा अन्तरबार्ता भिडियो
प्रस्तुती – बिन्दास टिभी
होस्ट – चिरन्जिबि सापकोटा
क्यामेरा तथा सम्पादन – विष्णु


