संघीयताले गाउँ जा भन्छ, त्यसैले गाउँमै बस्छु : नेता, विश्वप्रकाश शर्मा (भिडियो)

नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा पृथक र शसक्त विचारका कारण चर्चित छन् । विशेष गरी राजधानी भन्दा पनि जिल्लामै बसेर राजनीति गर्न रुचाउने उनी कांग्रेसका केन्द्रीय सदस्य भइसकेपछि आफ्नै गृहजिल्ला झापामा नै विभिन्न कामहरुमा सक्रिय छन् ।

केही साता अघि नेपालमै पहिलोपटक बृहत ‘स्वास्थ्य महोत्सव’को आयोजना गरेर उनले नयाँ परिचय बनाएका छन् । हालैमात्र काठमाडौं आएका शर्मासँग समसामयिक घटनाक्रमका बारेमा पत्रकार राजन कुईंकेलले गर्नुभएको कुराकानी… भन्छन, राजनीतिकर्मीले गलत प्रश्न गरे भनेर आरोपित नगरौं, पहिले आफूलाई सुधारौं । यतिबेला राजनीति भन्दा ठूलो समस्या केही भएको छैन । तर समाधान पनि राजनीतिले नै गर्छ । त्यसैले आफूलाई परिमार्जन र सुधार गर्नु जरुरी छ । थप भिडियोमा हेर्नुहोस्…



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।