दण्डवत यात्रा

मेची देखि कालीसम्मको दण्डवत यात्रा डेढ बर्षमा पूरा गर्ने उद्देश्यका साथ खाली खुट्टानै जमीनलाई ढोग्दै एकल यात्रामा निस्किएका ३५ बर्षिय साधु

मेची देखि कालीसम्मको दण्डवत यात्रा शुरु गर्नुभएका पूर्वकै प्रसिद्ध बहराक्षेत्रको चतराधामका जगतगुरुको शिष्य संखुवासभा, नुनढांकी-८ का साधु ३५ बर्षिय नरुत्तोम शरण दाश । उहाँ डेढ बर्षमा पूरा गर्ने उद्देश्यका साथ खाली खुट्टानै जमीनलाई ढोग्दै एकल यात्रामा निस्किएका हुन् ।

तस्बिर : यज्ञराज आङदेम्बे, रासस, झापा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।