पाख्रीबास राम्चेमा नेपाल टेलिकमको टावर
धनकुटाको पाख्रीबास नगरपालिका स्थित राम्चे डाँडामा गोबिन्द थापाको जग्गा दश बर्षको लागि भाडामा लिएर नेपाल टेलिकमले आफ्नो टाबर राख्ने भएको छ ।
उक्त टावर निर्माणको काम शुरु भैसकेको छ ।
तस्वीरः पदम थापा ।
हेर्नुहोस् तस्वीरहरु…






