बार्ता सफल हुनेमा सकारात्मक नभएमा भोक हडताल सहितको आन्दोलन गर्छौ : प्रवक्ता हिमाल राइ (भिडियोसहित)

काठमाडौं, विगत २५ वर्षदेखि चल्दै आएको ब्रिटिस गोर्खा भु.पु आर्मीहरुकोे आन्दोलन सुनुवाईका लागि पहिलो पटक त्रीपक्षीय वार्ता हुने भएको छ ।

बेलायती आर्मीहरुले पाएको सेवा सुविधा आफुहरुले पनि पाउनु पर्ने माग राखेर आन्दोलन गर्दै आएका भु.पु आर्मीहरुको मागलाई सम्बोधन गर्नको लागि मार्च २९ मा बेलायती रक्षामन्त्रिको नेपाल आउने कार्यक्रम तय भएको सत्यग्रह संघर्ष समितिका नेपाल प्रवक्ता हिमाल राईले जानाकारी दिएका छन् । भेटवार्तामा नेपाल सरकार, र भु.पु आर्मीका प्रतिनीधिहरुको सहभागिता रहने बताईएको छ ।

पहिलो पटक हुन लागेको यो वार्तालाई आफुहरुले सकारात्मक रुपमा लिएको समितिका प्रवक्ता राईले जानकारी दिएका छन् । उनि संग लाइटनेपालले लिएको अन्तर्वार्ताको भिडियो तल राखेका छौ हेर्नुहोला ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।