म्यादी प्रहरीको भर्ना खुल्यो ! : (दरखास्त फारम यहाँ क्लिक गरी प्राप्त गर्नुहोस्)

काठमाडौं, चैत ११। नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनलाई आवश्यकपर्ने म्यादी प्रहरीको भर्ना खुलाएको छ ।
सोसम्बन्धी सूचना नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा प्रकाशन गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।
सो सम्बन्धमा इच्छुक र योग्यता पुगेका व्यक्तिलाई उक्त वेबसाइटमा राखिएको फाराम भरी सम्बन्धित कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध गरिएको छ ।



