फूलका बिरुवाहरु देखाउँदै धनकुटाको पात्लेखोला स्थित धर्मगंगा फलफुल नसरीका एक कर्मचारी

बिक्रीका लागि राखिएको बिभिन्न फूलका बिरुवाहरु देखाउँदै धनकुटाको पात्लेखोला स्थित धर्मगंगा फलफुल नसरीका एक कर्मचारी । नर्सरीले प्रति गोटा रु ३५ देखि ७ हजार सम्म मूल्यको एक सय भन्दा बढी प्रजाति फूलका बिरुवा बेचेर मासिक ४० हजार भन्दा बढी कारोबार गरिरहेको नर्सरी सन्चालक हेमराज अधिकारीले जानकारी दिए ।
तस्वीर: नारायण कुमार राई / धनकुटा खबर ।


