किसानले ल्याएको साग खरिद गरेर राख्दै धनकुटा सिंधुवाकी एक महिला खरिददार

बिक्रीका लागि तराईका बिभिन्न बजार पठाउन गाउँबाट किसानले ल्याएको साग खरिद गरेर राख्दै धनकुटाको सिंधुवाकी एक महिला खरिददार । धनकुटाबाट बार्षिक ४ करोड ४७ लाख भन्दा बढीको २ हजार ४ सय ८५ मेट्रिक टनको हाराहारीमा रायोको साग तराई लगाएत बिभिन्न जिल्लाहरुमा निकासी हुने गरेको कृषि बिकास कार्यालय धनकुटाको तथ्यांक छ ।
तस्वीर: नारायण कुमार राई / धनकुटा खबर ।


