डटपेन-कापी किन्ने पैसा जुटाउन लालिगुराँस फूल किन्ने ग्राहकको प्रतिक्षा गर्दै बालबालिकाहरु

लालिगुराँस फूल बेच्न बसेका उदयपुर–ओखलढुंगा सडक खण्डको च्यास्मीटार १ बोझे गाउँका बालबालिकाहरु

जंगलबाट खोजेर ल्याएको लालिगुराँस फूल गाडिमा आएका यात्रुहरुलाई बेच्न सडक किनारमा ग्राहकको पर्खाईमा बसेका उदयपुर–ओखलढुंगा सडक खण्डको च्यास्मीटार १ बोझे गाउँका बालबालिकाहरु ।

उक्त सडक खण्ड भएर तराई–पहाड आवतजावत गर्ने यात्रुहरुलाई प्रति थुङ्गा रु ५ का दरले दैनिक २ सय सम्मको गुराँस बेचेर उक्त गाउँका बालिबालिकाहरुले डटपेन-कापी किन्ने गरेको च्यास्मीटार १ बोझे गाउँका कक्षा ७ मा अध्ययनरत प्रविन अधिकारीले जानकारी दिए ।

तस्वीर: नारायण कुमार राई / धनकुटा खबर ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।