म्यादी प्रहरीमा जागिर खान लाईन बसेका युवायुवतीहरु

बैसाख ३१ मा हुन गईरहेको चुनावको लागि अस्थाई प्रहरी(म्यादी प्रहरी) मा जागिर खान लाईन बसेका युवायुवतीहरु । धनकुटाबाट १ हजार ६ सय ९७ले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ ।
तस्वीर : नारायण कुमार राई / धनकुटा खबर ।


