म्यादी प्रहरीका लागि धनकुटाको टुँडिखेलमा लाईन बसेर परीक्षा दिदै आवेदक युवायुवतीहरु (फोटो फिचर)
आसन्न स्थानिय तहको चुनावका लागि खुलाईएको म्यादी प्रहरीका लागि धनकुटाको टुँडिखेलमा लाईन बसेर परीक्षा दिदै आवेदक युवायुवतीहरु । बढ्दो बेरोजगारका कारण धनकुटामा म्यादी प्रहरीमा तन्नेरीहरुको आकर्षण बढेको छ ।
पूर्वाञ्चलबाट परेको ४६ हजार ४ सय ३१ जनाको आवेदन मध्ये धनकुटाबाट १ हजार ६ सय ९७ ले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ ।




तस्वीर: नारायण कुमार राई / धनकुटा खबर ।


